नेपाल मा पुब्लिक हेअल्थ बिषयमा जागिर को अप्सर हरु -बिनम राज श्रेष्ठ
नेपालमा पुब्लिक हेअल्थ
बिषय चार वर्षको हुने गरेको छ ।
पुब्लिक हेअल्थ +२ मा  biology लिने बिधार्थी ले र हेअल्थ science  गरेयकाले
पढ्न पाउने गरेको छ ।
पुब्लिक हेअल्थ बिषय
उपचार्त्मक भदा पनि preventive(रोकथाम)  र  हेअल्थ प्रोमोशन लाई नै बिशेस जोड दिन्छ ।
समुदायमा रोक लग्नु भन्दा
पहिले नै  समुदाय का जनताहरुलाई जनचेतना जगायर  रोग लग्न दिदैंन ।
चार बर्ष को कोर्स पुब्लिक हेअल्थ स्नातक गरे पछि , विद्यार्थीले गैरसरकारी संस्था / आईएनजीओहरु र  लोक सेवाले
संचालन गर्ने पुब्लिक हेअल्थ ओफ़िसर (पीएचओ)पदमा लोकसेवा जाँच दिने अवसर पाउँछन्। लोकसेवामा
बस्तुगत , बिषयगत  र interveiw  गरेयर
तिन चरण हुने गरियको छ ।
Comments
Post a Comment