Posts

Showing posts from January, 2021

Covid १९ खोप अभियान २०७७ /७८- Binam Raj Shrestha

लक्ष्य कोभीड-१९ बिरुद्ध   खोप प्रदान गरि कोभीड १९ को रोग दर र मृत्युदरमा उल्लेख्य रुपमा कमि लयाउनु नै यो अभियान को लक्ष्य हो   । उदेश्य १. देश भरिका लक्षित समूहको प्राथमिकता र खोपको उपलब्धता खोपको प्रदान गर्ने। २. समुदायमा कोभीड-१९ रोगको तथा मृत्युदरमा कमि ल्याई कोभीड रोग बिरुद्ध प्रतिरोधात्मक क्षेमता बढाउन सबै तहमा उच्च कभरेज (९० प्रतिसत भन्दा बढी ) भएको एकिन गर्ने। ३.कोभीड-१९ को संक्रमण रोगथम तथा नियन्त्रणको लागि अबलंबन गर्नु पर्ने उपायहरुको व्यवहार परिवर्तन मा सुद्रिद्कर्ण गर्ने। ४. स्वास्थ्य संस्था तथा सार्बजनिक क्षेत्रका कार्यालय हरुको सेवा प्रवाह सहता ल्याउने। लक्षित समूह प्राथमिकता १ : क ) स्वास्थ्य कर्मी , सहयोगी कर्मचारी , महिला स्वास्थ्य स्वयंसेवका , सब व्यवस्थापन गर्ने ब्यक्ति , त्रिभुवन बिमान सिथल मा खटियका ब्यक्ति ख) ७५ बर्ष र माथिका जेष्ठ नागरिकहरु , जेलमा रहेका कैदीहरु तथा सुरुक्ष्य कर्मीहरु प्राथमिकता २   : ५५ बर्ष देखि ७४ बर्ष सम्म नागरिकहरु , ४० देखि ५४ वर्षको उमेर समूह मध्ये तोकिएका दिर्घ रोग भएका ब्यक्तिहरु , तोकिएका दिर्घ रोगक अन्य ब्यक्तिहरु

स्वास्थ्य बिमा कार्यक्रम-लेखक(बिनम राज श्रेष्ठ)

पारिचय नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०११ /२०१२ मा fund गरेको थियो र पोलिसी २०१४ मा बनेको थियो। सामाजिक सुरक्षा बिकाश समिति २०१५ मा बनेको थियो। chairperson स्वास्थ्य को सचिब हो र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा बिभाग र अन्य expert हरु यसको सदस्य हुन्छन। स्वास्थ्य बिमा कार्यक्रम आर्थिक वर्ष २०७२/७३ बाट कैलाली , बाग्लुंग र इलाममा सुरुवात गरेको थियो। २०७४ मा स्वास्थ्य बिमा पोलिसीको परिमर्जित भएको थियो   भन्ने २०७५ मा लागु भएको थियो। आ ब ०७६/०७७ को माघ सम्ममा ५० जिल्लामा सेवा दिएको छ। उदेश्य १. नेपालको स्वास्थ्य अवस्थाको सुधार गर्ने । २. गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुराउने । ३. आफ्नो खल्तीबाट पैसा नतिर्नु पर्ने गरि सेवा दिने। रणनीतिक लक्ष्य १. चेतनामुलक कार्यक्रम मार्फत समुदायका समूहहरुलाई सक्रिय सहभागीता गराउँने।   २. गरिव तथा न्यून आए भएका वर्गलाई विशेष संरक्षण गर्ने। ३. सार्वजनिक तथा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै स्वास्थ्य बीमा नीतिलाई क्रमशः विस्तार गरी देशव्यापी रुपमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने

राष्ट्रिय खोप कार्यक्रम -लेखक (बिनम राज श्रेष्ठ )

परिचय  राष्ट्रिय खोप कार्यक्रम (एनआईपी) नेपालमा बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यले पी १ कार्यक्रम मध्ये एक हो। भ्याक्सिन preventable disease को भार कम गर्न लाई गरिएको कस्ट इफेक्टिभ intervention हो। परिवार कल्याण बिभागको चार ओटा शाखाहरु मध्येको एउटा शाखा बाल स्वास्थ्य तथा खोप शाखा हो। जसले बाल स्वास्थ्य तथा खोप सेवाहरुको धेरै गतिविधिहरुको योजना , कार्यान्वयन , मोनिटर गर्दछ। यस शाखा अन्तरगत राष्ट्रिय खोप कार्यक्रम र IMNCI गरेर दुइ ओटा कार्यक्रमहरु रहेका छन् ।   बाल स्वास्थ्य तथा खोप शाखालको योजना अनुसार व्यवस्थापन बिभागको आपूर्ति व्यवस्थापन शाखाले भ्याक्सिनको खरिद , भण्डार तथा वितरण देश भरि गर्ने गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले बाल स्वास्थ्य तथा खोप शाखासंग समन्वय गरेर IEC material हरु उद्पदन / बिकाश तथा बितरण गर्ने गरेको छ ।   राष्ट्रिय स्वास्थ्य र प्रदेश स्वास्थ्य तालिम केन्द्रले बाल स्वास्थ्य शाखासंग समन्वय गरेर नियमित खोपमा कर्मचारीहरुको क्षेमता वृद्धि गर्न मदत गर्दछ। खोप तथा IMNCI को जानकारीहरु समिक्ष्या र प्रतिक्रियाको लागि

राष्ट्रिय खोप कार्यक्रमको इतिहास-लेखक (बिनम राज श्रेष्ठ)

सन् १७९८ मा पहिलो भ्याक्सिन small  pox को बिकाश Edward Jenner ले गरेका थिए । सन् १९७४ May मा WHO ले Expanded Program On Immunization (EPI) ल्याएको थियो । नेपालमा राष्ट्रिय खोप कार्यक्रमको इतिहास ( सन् १९७७) २०३४ बि स मा small pox भ्याक्सिनको उन्मूलन भएको थियो। सन् १९९८ AFP सुर्भिलेंसको स्थापना गरेको थियो र मेडिकल ओफ़्फ़िसरले सहयोग गरेको थियो। २०३४ बि . स मा नेपालले दुइ ओटा भ्याक्सिन बिसिजी र DPT तिन ओटा जिल्ला  धनुषा , रुपन्देही र सिन्दुपल्चोकमा  सुरु गरेको थियो । २०३६ / ३७ बि . स मा नेपालले दुइ ओटा भ्याक्सिन पोलियो र दादुरा थपेको थियो। २०४५ बि . स मा नेपालले ६ ओटा भ्याक्सिनहरु बिसिजी , DPT , ओराल पोलियो र दादुरा ७५ जिल्लाहरुमा विस्तार गरेको थियो। २०६० बि . स मा हेपेटाइटिस बी को सुरुवात र जेइ २०६३ बिसी मा नियमित खोप कार्यक्रममा सुरु गरेको थियो। २०६० बि . स मा हेपेटाइटिस बी को सुरुवात , २०६३ बिसी मा जेइ को सुरुवात र २०६६ बिसी मा हेमोफिल्स इन्फ्लुन्ज़ा type बि नियमित खोप कार्यक्रममा सुरु गरेको थियो। सन् २००२ मा नेपालले गाभी को सहयोगले मोनो valent हेपेटाइटिस बी