संघियता लागु भए पछि बनेको स्वास्थ्य को परिमार्जित संरचना - बिनम राज श्रेष्ठ

 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अन्तर्गत पाच ओटा  महाशाखाहरु  र तिन ओटा बिभागहरु  छन् ।तेसै गरि ६ ओटा प्रोफ़ेस्सिओनल काउन्सिलहरु छन् ।बिभागहरु मधेय स्वास्थ्य सेवा बिभाग अन्तर्गत पाच ओटा केन्द्र र पाच ओटा बिभाग रहेको छ ।

प्रदेश तहमा सामाजिक बिकाश मन्त्रालय रहेको छ। तेस अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश तालिम केन्द्र ,प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रहेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत स्वास्थ्य कार्यालय रहेको छ । सातै प्रदेशमा ७७ ओटा स्वास्थ्य कार्यालय रहेको छ ।क्षेत्रीय, उप-क्षेत्री र जिल्ला अस्पताललाइ primary , secondary tertiary तहको अस्पतालमा बर्गिकरण गरेको  छ।

स्थानीय तहमा माहा नगरपालिका / उप-महानगरपालिका / गाउँपलालिका अन्तरगत स्वास्थ्य साखा ,प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चैकी रहेको छ ।सामुदायिक तहमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महतोपूर्ण रहेको छ । प्राथमिक स्वास्थ्य सेवा आउटरीच क्लिनिकहरू(PHC-ORC)   खोप क्लिनिकमा विस्तारित कार्यक्रम( EPI clinic ) स्थानीय तहमा रहेको छ । (source; https://mohp.gov.np)

Comments

Popular posts from this blog

Far-western Nepal Tour

Occupational Disease

Bajura district , Sudhur Pachim Pradesh , Nepal