नेपालमा बिभिन्न तहमा भ्याक्सिनको भण्डार तथा तापक्रमको व्यवस्थापन प्रणाली- लेखक(बिनम राज श्रेष्ठ)

 भ्याक्सिन भनेको antigen  नै हो जसलाई इमुनो Biological substance भनिन्छ। यसले शरीरमा रोगसंग लड्ने antibodies उत्पादनमा सहयोग गर्दछ । भक्सिनलाई बिग्रिन नदिन निश्चित तपक्रममा भण्डार गर्नु पर्छ। तेसैले कोल्ड चेन व्यवस्थापनको जुरी हुन्छ।

भ्याक्सिन उद्पदन गरेर तेस्को ढुवानी उद्पदक देखि लिर बच्चाको सरिरमा खोप नलागुन्जेल सम्म  भ्याक्सिनलाई निश्चित तपक्रममा सन्तुलित गरि राख्नुलाई नै कोल्ड चेन व्यवस्थापन भनिन्छ। नेपालको राट्रिय नियमित खोप कार्यक्रममा भ्याक्सिनहरु १२ ओटा रहेको छ। 

प्रदेश तहमा, भ्याक्सिनलाई  तपक्रम +२ डिग्री सेल्सियस देखि +८ डिग्री सेल्सियस (३६ डिग्री फरेनहाइट देखि ४६ डिग्री फरेनहाइट)सम्म वालक इन कुलरमा राखिन्छ भन्ने -२० डिग्री देखि -४० डिग्री सेल्सियस सम्म वालक इन फ्रीज़र मा ओपिभि भक्सिन लगायत कम फ्रेज हुने भ्याक्सिनलाई लामो समयसम्म (३ महिना साम्म राख्ने गरेको छ) भण्डार गरेर पनि राख्न मिल्नुको साथै धेरै मात्रमा ईस पैक उद्पदन गर्न पनि वालक इन फ्रीज़र प्रयोग गरिन्छ।

जिल्ला तहमा, भ्याक्सिनहरुलाई तपक्रम +२ डिग्री सेल्सियस देखि +८ डिग्री सेल्सियस १ महिना सम्म लार्ज आइस लिन रेफ्रिजेरेटर मा (storage क्षेमता ३०० लिटर /२४० लिटर रहेको छ ) भण्डार गरेयर राख्ने गरिन्छ भन्ने लार्ज दीप फ्रेज़ेरमा ओफिभि भ्याक्सिनलाई  -२० डिग्री  देखि -४० डिग्री सेल्सियस मा राख्नुको साथै ईस पैक उद्पदनको लागि पनि प्रयोग गर्ने गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र तहमा सानो ईस लिन रेफ्रिजेरेटर (१४० लिटर ) मा +२ डिग्री सेल्सियस देखि +८ डिग्री सेल्सियस भ्याक्सिनलाई १ महिना सम्म  भण्डार गर्न प्रयोग गरिन्छ भन्ने सानो दीप फ्रेज़ेर ओफिभि भ्याक्सिनलाई -२० डिग्री देखि -४० डिग्री सेल्सियस मा राख्न लगायत ईस पैक उद्पदन को लागि पनि प्रयोग गरिन्छ।

सब-सेन्टर तहमा भ्याक्सिनहरुलाई तपक्रम +२ डिग्री सेल्सियस देखि +८ डिग्री सेल्सियस सम्म ४८ देखि ७२ घण्टा सम्म भ्याक्सिनलाई भक्सिन करिर्यर(४ ओटा ईस पैक) तथा day करिर्यरमा(२ ओटा ईस पैक) राखिन्छ ।

खोप session तहमा फ्रोजन ईस पैक ३२० – ३४०ml को रहेको हुन्छ जसले भ्याक्सिनको तापक्रम +२ डिग्री  सेल्सियस देखि +८ डिग्री सेल्सियस सम्म १ देखि ३ घण्टा सम्म तापक्रम सन्तुलित राख्ने गर्छ। कोल्ड चेनमा सबै भन्दा महातोपूर्ण आइस लइन रेफ्रिजेरेटर रहेको ।

भ्याक्सिनको गुद्स्तारियता जाच्न गर्न VVM को हेरिन्छ। जसबाट भ्याक्सिनको अवस्था थाहा पाउन सकिन्छ। VVM ४ चरणको हुन्छ जसमा १ र २ प्रयोग गर्न मिल्छ भने ४ र ५ VVM को भ्याक्सिनलाई प्रयोग गर्नु हुदैन।

आइस लइन रेफ्रिजेरेटरमा भ्याक्सिनहरु कम फ्रीज(ओ पी भी,मिजल्स रुबेला,बिसीजी ) हुने लाई मुनि भुइँ र भित्ता नछुने गरि तल देखि माथि  क्रमस मिलायर राख्ने जस्तै ओ पी भी तेस माथि मिजल्स रुबेला ,तेस माथि बि सी जी ,जेइ तेस माथि रोटा भाइरस तेस माथि TD ,penta Valent  Hepatities  B Diluent हरुलाई बास्केटमा हावा पास हुने गरि मिलायर २ cm को गाप मा राख्ने गरिन्छ। diluent लाई session सुरु  हुनु भन्दा 24 घण्टा पहिले +२ डिग्री सेल्सियस देखि +८ डिग्री सेल्सियस तापक्रममा राख्नु पर्छ। आइस  लइन रेफ्रिजेरेटरले भ्याक्सिनको तापक्रम सन्तुलित राख्न दिन मा ८ घण्टा बिदुत चाहिन्छ। आइस लइन रेफ्रिजेरेटर लाई भित्ता बाट 1mm  को दुरी मा राखिनु पर्छ र पयालेट माथि रेफ्रिगेरेटर राखिनु पर्छ।आइस लइन रेफ्रिजेरेटरमा भ्याक्सिनहरुको तपक्रम दिनमा २ चोटी जाच गर्ने गरिन्छ। expiry मिति अनुसार भ्याक्सिनहरु पहिले बितरण तथा मिलाएर आइस  लिन रेफ्रिजेरेटरमा राखिनु पर्छ।  फिर्ता आएको भ्याक्सिनहरुलाइ दोस्रो सेसन मा पहिले बितरण गर्नु पर्छ।   

नोट : दीप फ्रिज़रलाई औसत -१५ डिग्री सेल्सियस देखि -२५ डिग्री सेल्सियस तापक्रममा सम्म राख्ने गरिछ।

Comments

Popular posts from this blog

Far-western Nepal Tour

Occupational Disease

Bajura district , Sudhur Pachim Pradesh , Nepal