राष्ट्रिय खोप कार्यक्रमको इतिहास-लेखक (बिनम राज श्रेष्ठ)

सन् १७९८ मा पहिलो भ्याक्सिन small  pox को बिकाश Edward Jennerले गरेका थिए

सन् १९७४ May मा WHO ले Expanded Program On Immunization (EPI) ल्याएको थियो

नेपालमा राष्ट्रिय खोप कार्यक्रमको इतिहास

(सन् १९७७) २०३४ बि स मा small pox भ्याक्सिनको उन्मूलन भएको थियो।

सन् १९९८ AFP सुर्भिलेंसको स्थापना गरेको थियो र मेडिकल ओफ़्फ़िसरले सहयोग गरेको थियो।

२०३४ बि. स मा नेपालले दुइ ओटा भ्याक्सिन बिसिजी र DPT तिन ओटा जिल्ला  धनुषा ,रुपन्देही र सिन्दुपल्चोकमा  सुरु गरेको थियो

२०३६ / ३७ बि.स मा नेपालले दुइ ओटा भ्याक्सिन पोलियो र दादुरा थपेको थियो।

२०४५ बि.स मा नेपालले ६ ओटा भ्याक्सिनहरु बिसिजी , DPT ,ओराल पोलियो र दादुरा ७५ जिल्लाहरुमा विस्तार गरेको थियो।

२०६० बि.स मा हेपेटाइटिस बी को सुरुवात र जेइ २०६३ बिसी मा नियमित खोप कार्यक्रममा सुरु गरेको थियो।

२०६० बि .स मा हेपेटाइटिस बी को सुरुवात , २०६३ बिसी मा जेइ को सुरुवात र २०६६ बिसी मा हेमोफिल्स इन्फ्लुन्ज़ा type बि नियमित खोप कार्यक्रममा सुरु गरेको थियो।

सन् २००२ मा नेपालले गाभी को सहयोगले मोनो valent हेपेटाइटिस बी र सन् २००४ मा tetra valent DPT हेपेटाइटिस बी को नेपालले सुरुवात गरेको थियो।

सन् २००५ मा  maternal and neonatal tetanus इलिमिनेट गरेको थियो।

सन् २००८ मा जेइ खोप ३१ endemic जिल्ला मा scale up गरेको थियो।

सन् २००९ मा हेमोफिलुस इन्फुल्जा type B को सुरुवात सुदुर पछिम विकास क्षेत्र र पछिम विकास क्षेत्रमा नियमित खोप कार्यक्रममा सुरु गरेको थियो।

सन् २००९ Penta valent को सुरुवात गरेको थियो। 

आर्थिक बर्ष (२०६९/७० बि स) सन् २०१२ /२०१३ मा नेपालले पूर्ण खोप कार्यक्रम कार्यान्वयनको सुरुवात गरेको थियो।

सन् २०१० देखि नेपालमा पोलियोको केस देखिएको छैन सन् २०१४ मा पोलियो उन्मूलन भएको नेपालले सर्टिफिकेट पाएको थियो। सन् २०१४ सेप्टेम्बर १८ मा IPV  को सुरुवात गरेको थियो ।

सन् २०१५ January १८ मा पिसीभीको सुरुवात गरेको थियो।

सन् २०१५ मा HPV भ्याक्सिनको पायलट टेस्टको दुइ जिल्लाहरुमा सुरुवात गरेको थियो।

सन् २०१५ मा मिजल्स दोस्रो डोजको सुरुवात गरेको थियो र जेइको विस्तार ७५ जिल्लामा  पनि गरेको गरेको थियो।

सन् २०१८ मा एफआपीभी भ्याक्सिन नियमित खोप कार्यक्रममा सुरु गरेको  थियो।

सन् २०१८ अगस्ट मा रुबेला र congenital रुबेला syndrome को नियन्त्रण भएको नेपालले सर्टिफिकेट पाएको थियो।

सन् २०१९ जुलाई  मा नेपालले हेपेटाइटिस बी खोपको नियन्त्रण बच्चाहरुमा नियमित खोपको मधेमबाट नेपालले सर्टिफिकेट पाएको थियो।

सन् २०२० जुलाई २ मा झाडा पखाला बिरुद्ध rotavirus भ्याक्सिन नियमित खोप कार्यक्रममा सुरु गरेको थियो। 

Comments

Popular posts from this blog

Far-western Nepal Tour

Occupational Disease

Bajura district , Sudhur Pachim Pradesh , Nepal