राष्ट्रिय खोप कार्यक्रम -लेखक (बिनम राज श्रेष्ठ )

परिचय 

राष्ट्रिय खोप कार्यक्रम (एनआईपी) नेपालमा बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यले पी १ कार्यक्रम मध्ये एक हो। भ्याक्सिन preventable disease को भार कम गर्न लाई गरिएको कस्ट इफेक्टिभ intervention हो। परिवार कल्याण बिभागको चार ओटा शाखाहरु मध्येको एउटा शाखा बाल स्वास्थ्य तथा खोप शाखा हो। जसले बाल स्वास्थ्य तथा खोप सेवाहरुको धेरै गतिविधिहरुको योजना,कार्यान्वयन,मोनिटर गर्दछ। यस शाखा अन्तरगत राष्ट्रिय खोप कार्यक्रम र IMNCI गरेर दुइ ओटा कार्यक्रमहरु रहेका छन् ।  बाल स्वास्थ्य तथा खोप शाखालको योजना अनुसार व्यवस्थापन बिभागको आपूर्ति व्यवस्थापन शाखाले भ्याक्सिनको खरिद , भण्डार तथा वितरण देश भरि गर्ने गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले बाल स्वास्थ्य तथा खोप शाखासंग समन्वय गरेर IEC material हरु उद्पदन/ बिकाश तथा बितरण गर्ने गरेको छ  राष्ट्रिय स्वास्थ्य र प्रदेश स्वास्थ्य तालिम केन्द्रले बाल स्वास्थ्य शाखासंग समन्वय गरेर नियमित खोपमा कर्मचारीहरुको क्षेमता वृद्धि गर्न मदत गर्दछ। खोप तथा IMNCI को जानकारीहरु समिक्ष्या र प्रतिक्रियाको लागि HMIS  शाखाको मार्फत व्यवस्थापन बिभागमा चौमासिक रुपमा पठाइन्छ परिवार कल्याण बिभागको बाल स्वास्थ्य तथा खोप शाखाले धेरै साझेदारहरुसंग समिन्य गरेर खोपको कामहरु गर्ने गर्छ।

राष्ट्रिय खोप कार्यक्रम

लक्ष्य: भ्याक्सिनले रोगथाम गर्न सकिने सम्बन्धित रोगहरु माफत बच्चाको मोर्बिदिटी, मृत्युदर र अशक्ततालाई कम गर्ने हो।

रणनीतिक उद्देश्य

. पूर्ण खोपका लागि प्रत्येक बच्चामा पुग्ने ।

. भ्याक्सिनले रोगथाम गर्न सकिने सम्बन्धित रोगहरुलाई नियन्त्रण, इलिमिनेशन , र उन्मूलन छिटो हासिल गर्ने र दिगो बनाउने।

३ गुणस्तर खोप सेवाहरूको लागि खोप आपूर्ति चेन र भ्याक्सिन ब्यवस्थापन प्रणालीलाई सुदृढ पार्ने।

४ खोप कार्यक्रमको लागि वित्तीय स्थिरता /दिगोपन सुनिश्चित गर्ने।

५ उत्तम अभ्यास अभिवृद्धि गर्न नवीनता,अनुसन्धान र सामाजिक परिचालन गतिविधिहरुलाई बढावा दिन सुनिचित गर्ने।

लक्षित जनसंख्या: बीसीजी, DPT-HepB-Hib, OPV, र दादुरा / रुबेला ,FIPV, pcv   Rota vaccine खोप को लागी १ बर्ष भन्दा कम उमेर।जेई खोपका लागि १२-२3 महिनाका बच्चाहरू। टिटानस टोक्सोइड (Td) भ्याक्सिनका लागि गर्भवती महिला।

source : DoHS, Annual Report 2075/76 (2018/19)

Comments

Popular posts from this blog

स्वास्थ्य बिमा कार्यक्रम-लेखक(बिनम राज श्रेष्ठ)

Far-western Nepal Tour

Bajura district , Sudhur Pachim Pradesh , Nepal