भ्याक्सिनको प्रकार – लेखक (बिनम राज श्रेष्ठ )
भ्याक्सिन सब्द राख्ने पहिलो व्यक्त्ति
लुइस पाश्चर हो ।
भ्याक्सिनेसन सब्द राख्ने व्यक्त्ति र समल 
पोक्स पहिलो भ्याक्सिन एडवर्ड जेनर निकायको हो।
भ्याक्सिन भनेको कमजोर Biological antigen (virus/
bacteria)  नै
हो जसले
शरीरमा निश्चित (specific) रोग बिरुद्ध antibodies(Protein) उद्मदन
गर्न immune (Adaptive) प्रणालीलाई
सक्रिय गर्दछ । यसलाई नै artificial र active immunization भनिन्छ । 
जसमा बाहिरबाट भ्याक्सिन मार्फत सरिरमा antibodies उद्मदन हुने गर्छ । Permanent  long lasting हुन्छ।
antibodies ले
मेमोरी सेल स्टोरे गर्दछ जसले गर्दा फेरि तेसतै antigen आएको
खण्डमा तिब् गतिमा तेस बिरुद्ध कम गर्ने गर्छ ।
Natural
इम्मुनिटीले गर्दा उद्पदन भएको antibodies
लाई Passive immunization भनिन्छ । जसमा सक्रमित ब्यक्तिमा उद्पदन भएको antibodies
(inactive/ reduced pathogenicity pathogen) part लाई
नै दोस्रो ब्यक्तिमा भ्याक्सिनको रुपमा लिन्छ । यसको प्रभाब temporary हुने
गर्छ। तेसैले यसलाई फेरि फेरि आवश्यकता अनुसार दिनु पर्छ।
भ्याक्सिन को तिन प्रकार छन् । 
१. लाभ attenuated भ्याक्सिन: 
कमजोर बनिएको
र रोग लगाउने सक्ने क्षेमत कम भएको antigen
(virus/ bacteria) हो ।
उदहारण :बिसी
जी , ओराल पोलियो ,yellow fever ,typhoid , chicken 
pox , रुबेला ,इन्फुल्ज़ा
, मिजल्स / मम्फ ,typhus
२. किलड / निस्क्रिय भ्याक्सिन: मरेको
अथवा निस्क्रिय बनाएको antigen नै
हो।
उदहारण:
pertussis, rubies 
३. टोकसोइद भ्याक्सिन: कुनै
antigen 
को एक पार्ट मात्र लिएको हुन्छ।
उदहारण:
TD
भ्याक्सिनको बिबरण:-
१. बिसिजी भ्याक्सिन: bacille calmette Guerin लाभ attenuated
भ्याक्सिन हो । यो पाउडर (dry फ्रोज़न
भ्याक्सिन ) को रुपमा हुन्छ तेसैले यसलाई Lyophilised  भ्याक्सिन भनिन्छ । यो
पाउडरको रुपमा भएको ले Nacl  diluent मा
मिसाएर मात्र बाचालाई खोप दिनु पर्छ। मिसाएको ४ घण्टा पछि प्रयोग गर्नु हुदैन । भ्याक्सिन लगाएको ८- १२ हप्तामा (१२ महिना ) गोलो
permanent 
सानो सकार हुनेगर्छ। ०.०५
ml एक डोज दया पाखुराको माथिलो भागमा छाला
भित्र क्षेय्रोग विरुद्ध लगाइन्छ ।
२. मिजल्स भ्याक्सिन:
पाउडरको रुपमा हुन्छ तेसैले यसलाई Lyophilized भ्याक्सिन
भनिन्छ । यसलाई distilled  वाटर सित मिसाएर ४ घण्टा भित्र प्रयोग
गरिसक्नु पर्छ 
नत्र toxic shock syndrome हुन्
सक्छ।०.५ ml  दुइ डोज ९ र १२ महिनामा बाया पाखुराको
माथिल्लो भाग छाला र मासु बीच दादुरा रुबेला विरुद्ध लगाइन्छ।
३. पोलिओ भ्याक्सिन:Fractional Dose of Inactivated Polio Vaccine-fIPV  killed Inactivated भ्याक्सिन
हो । जसलाई बाया पाखुराको माथिलो भागमा छाला भित्र दुइ डोज ६ र १४ हप्ताको
अन्तरालमा ०.१ ml पोलियो
भाइरसबाट हुने पोलियो विरुद्ध लगाइन्छ । Bi-valent
ओराल पोलियो भ्याक्सिन fIPV भन्दा
धेरै प्रभाबकरी हुन्छ किन भने लाइब भ्याक्सिन हो । यसलाई epidemic मा बढी प्रयोग गरिन्छ। मुखमा दुइ थोपा
६, १० र १४ हप्ताको अन्तरालमा तिन
डोज  पोलियो भाइरसबाट हुने पोलियो विरुद्ध
लगाइन्छ ।
४. पेन्टाभ्यालेन्ट भ्याक्सिन: ६ , १० र १४ हप्ताको अन्तरालमा तिन डोज ०.५ ml  बाया
तिघ्रा बीच बाहिरी भाग मासुमा भ्याकुते ,लहरे
खोकी धनुस्तंकर र हेपेटाइटिसटा इप बि,  हेमोफिलुस इन्फुल्जा विरुद्ध लगाइन्छ ।
जोरो आउने र सुनिने हुनाले बच्चको आमालाइ paralytic
र सुन्नेको ठाउमा आइस लागउन
सुझाब दिनु पर्छ।
Contraindication:
लाइब भ्याक्सिन गर्भबतीलाई दिनु हुदैन
। HIV
symptomatic बिरामीलाई दिनु हुदैन तर बिसीजी दिन सकिन छ  । किन भने बिरामीलाई क्षेरोग
हुने सम्भावना हुने हुदा दिन मिल्छ । fever भएकोलाई typhoid भ्याक्सिन  दिनुहुदैन । epilepsy  / neurological  disorder 
भएको लाई DPT  दिनु हुदैन। फरक फरक स्थानमा फरक फरक live भ्याक्सिन दिन सक्छौ।  
Comments
Post a Comment