Covid १९ खोप अभियान २०७७ /७८- Binam Raj Shrestha

लक्ष्य

कोभीड-१९ बिरुद्ध खोप प्रदान गरि कोभीड १९ को रोग दर र मृत्युदरमा उल्लेख्य रुपमा कमि लयाउनु नै यो अभियान को लक्ष्य हो 

उदेश्य

१. देश भरिका लक्षित समूहको प्राथमिकता र खोपको उपलब्धता खोपको प्रदान गर्ने।

२. समुदायमा कोभीड-१९ रोगको तथा मृत्युदरमा कमि ल्याई कोभीड रोग बिरुद्ध प्रतिरोधात्मक क्षेमता बढाउन सबै तहमा उच्च कभरेज (९० प्रतिसत भन्दा बढी ) भएको एकिन गर्ने।

३.कोभीड-१९ को संक्रमण रोगथम तथा नियन्त्रणको लागि अबलंबन गर्नु पर्ने उपायहरुको व्यवहार परिवर्तन मा सुद्रिद्कर्ण गर्ने।

४. स्वास्थ्य संस्था तथा सार्बजनिक क्षेत्रका कार्यालय हरुको सेवा प्रवाह सहता ल्याउने।

लक्षित समूह

प्राथमिकता १ : क ) स्वास्थ्य कर्मी , सहयोगी कर्मचारी , महिला स्वास्थ्य स्वयंसेवका , सब व्यवस्थापन गर्ने ब्यक्ति, त्रिभुवन बिमान सिथल मा खटियका ब्यक्ति

ख) ७५ बर्ष र माथिका जेष्ठ नागरिकहरु , जेलमा रहेका कैदीहरु तथा सुरुक्ष्य कर्मीहरु

प्राथमिकता २  : ५५ बर्ष देखि ७४ बर्ष सम्म नागरिकहरु , ४० देखि ५४ वर्षको उमेर समूह मध्ये तोकिएका दिर्घ रोग भएका ब्यक्तिहरु , तोकिएका दिर्घ रोगक अन्य ब्यक्तिहरु : बैदेसिक रोजगारीबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरु यस्ता दिर्घरोगि भएका ब्यक्तिहरु

प्राथमिकता ३  : ४०  बर्ष देखि ५४ बर्ष उमेर  समूह ,१५ वर्ष देखि ३९वर्ष सम्मको उमेर समूह (उमेर परिवर्तन हुन सक्छ )

खोप सेसन को व्यवस्थापन

कोभिशिल्ड भ्याक्सिन नेपालमा आपतकालिन प्रयोगको लागि भारतको सेरम institute  प्रा लि द्वारा उद्पादित भ्याक्सिन माघ २ गते २०७७ मा औषधि व्यवस्थापन विभागले स्वीकृत गरेको थियो। यसलाई आइ ल आर रेफ्रिजेरेटर मा +२ देखि +४ डिग्री सेलसियास तापक्रममा राखिनु पर्छ। किन भने यो फ्रिज  सबेदंसिन भ्याक्सिन हो। तेसैले भ्याक्सिन लैजादा ice पैक लाई conditioning  टेबुलमा राखेएर मात्र लैजानु पर्छ। यो बाया पाखुराको माथिल्लो बाहिरी भागमा मासु भित्र IM लगाउनु पर्छ। ०.५ मल डोज  दुइ पटक ४ हाप्त को अन्तरलमा लगाउनु पर्छ।  भ्याक्सिन खोलेको ६ घण्टा भित्र प्रयोग गरि सक्नु पर्ने छ।

साबधानी

१. कोभिशिल्ड भ्याक्सिन १८ को उमेर लाई मात्र  स्वीकृत गरेको छ ।

२. १९ वर्ष को उमेर लाई १४ दिन को अन्तरलमा मात्र दिने

३. पहिलो खोप लागे पछि दोस्रो लगाउने पर्छ।

contraindication

खोप लगाउदा हुने गम्भीर समस्या एलर्जी ,

गर्ब वती महिला तथा स्तनपान गराउने महिलालाई नदिने

गम्भीर बिरामी

प्लाज्मा थेरापी गरिसकेका

कोभिड १९ बाट सक्रमित भएकालाई दिनु हुदैन।

 

खोप लागिसके पछि हुन् सक्ने समन्ने ए..एफ.आइ.

सुइ लगाए को ठाउमा सुनिने ,दुख्ने , रातो हुने

थकाई र आलस्य महसुस हुने

जोरो आउने

टाउको दुख्ने

मस्पेसी वा जोर्नी दुखाइ

बन्नता आउने आदि

Source: Ministry of health and population (MOHP)

Comments

Popular posts from this blog

स्वास्थ्य बिमा कार्यक्रम-लेखक(बिनम राज श्रेष्ठ)

Far-western Nepal Tour

Bajura district , Sudhur Pachim Pradesh , Nepal