Covid १९ खोप अभियान २०७७ /७८- Binam Raj Shrestha
लक्ष्य   कोभीड-१९ बिरुद्ध   खोप प्रदान गरि कोभीड १९ को रोग दर र मृत्युदरमा उल्लेख्य रुपमा कमि लयाउनु नै यो अभियान को लक्ष्य हो   ।   उदेश्य   १. देश भरिका लक्षित समूहको प्राथमिकता र खोपको उपलब्धता खोपको प्रदान गर्ने।   २. समुदायमा कोभीड-१९ रोगको तथा मृत्युदरमा कमि ल्याई कोभीड रोग बिरुद्ध प्रतिरोधात्मक क्षेमता  बढाउन सबै तहमा उच्च कभरेज (९० प्रतिसत भन्दा बढी ) भएको एकिन गर्ने।   ३.कोभीड-१९ को संक्रमण रोगथम तथा नियन्त्रणको लागि अबलंबन गर्नु पर्ने उपायहरुको व्यवहार परिवर्तन मा सुद्रिद्कर्ण गर्ने।   ४. स्वास्थ्य संस्था तथा सार्बजनिक क्षेत्रका कार्यालय हरुको सेवा प्रवाह सहता ल्याउने।   लक्षित समूह   प्राथमिकता १ : क ) स्वास्थ्य कर्मी , सहयोगी कर्मचारी , महिला स्वास्थ्य स्वयंसेवका ,  सब व्यवस्थापन गर्ने ब्यक्ति ,  त्रिभुवन बिमान सिथल मा खटियका ब्यक्ति   ख) ७५ बर्ष र माथिका जेष्ठ नागरिकहरु , जेलमा रहेका कैदीहरु तथा सुरुक्ष्य कर्मीहरु   प्राथमिकता २   : ५५ बर्ष देखि ७४ बर्ष सम्म नागरिकहरु , ४० देखि ५४ वर्षको उमेर समूह मध्ये तोकिएका दिर्घ रोग भएका ब्यक्तिहरु , तोकिएका दिर्घ रोगक अ...